सुर्खेत । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकोे आयोजना तथा जनसेवा सामुदायीक सिकाई केन्द्र लेकवेशी–४, दशरथपुरको समन्वयमा ४५ दिने कटाई सिलाई तालिम सुरु भएको छ । निर्देशनालयले महिला आयआर्जन कार्यक्रम...

सुर्खेत । सुर्खेत घर भई हाल गुराँस गाँउपालिका वडा नं.–४ दैलेखको सेरीमा मामाको घर बस्दै आएकी १४ वषर्की बालिकालाई गत २४ गते जबरजस्ती करणी गर्ने एक जनालाई जिल्ला प्रहरी...

सुर्खेत । ६३ औँ जिल्लाका रुपमा सल्यान जिल्लामा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सल्यानको खलंगामा एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमको...

सुर्खेत, २७ पौष । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सोमबारदेखी संचालनमा ल्याएको छ । नगरपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याईएको हो । अस्पतालमा...

सुर्खेत । आइतबार काम गरेर घर तर्फ फर्कने क्रममा भिरबाट लडेर एकको मृत्यु भएको छ । दैलेखको महाँबु गाँउपालिका वडा नं.–१ ओखलढुङ्गा बस्ने ५५ बर्षिय चक्र बहादुर खाणको लडेर...

सुर्खेत । ब्राउनसुगर सहित आइतबार २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं। १० कालिकानगर बस्ने वर्ष २७ को सिर्जना गुरुङ् र सोही जिल्ला...

सुर्खेत । शुक्रबार भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुमा वीरेन्द्रनगरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९...

सुर्खेत । दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।...

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले ५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा मंगलबार  एक जनालाई पक्राउ गरेको छ। जिल्लाको नारायण नगरपालिका ८ सिमडास्थित ५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा...

काठ्माडौ । विगत केही दिनदेखि अत्यधिक चिसो बढेकाले देशभरका ७७ जिल्लामध्ये ३२ जिल्ला हिमपात र शीतलहरको उच्च जोखिममा पर्ने देखिएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...