वीरेन्द्रनगरलाई पलाष्टीक मुक्त बनाईने

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर बजारलाई धुलो धुवाँल तथा पलाष्टीकमुक्त क्षेत्र बनाईने भएको छ ।
कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले यस्तो बताएका हुन ।