कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत ।
बुधबार कर्णाली प्रदेश सभामा प्रदेश प्रमूख दुर्गाकेशर खनालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा उत्पादन र रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । लागत अनुमान, सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भएका परियोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने र नयाँ परियोजनाका लागि सम्भाव्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदनका लागि मात्र बजेट व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

कर्णाली प्रदेश सरकारले गरेको आगामी वर्षको नीति तथा कार्यक्रमकोलागि यहाँ क्लिक गर्नुहोस ।

niti-ta