रेशम र मञ्जुको ‘हराउँछ यो मन’ भिडियो सहित

रेशम र मञ्जुको ‘हराउँछ यो मन’ बोलको गीत बजारमा आएको छ ।
गायक बमु खड्का क्षेत्री स्वरमा रहेको ‘हराउछ यो मन’ बोलको गीत बजारमा आएको हो ।
सोमबार हाइलाइट्स नेपालको यूटुव च्यानल मार्फत उक्त गीत हेर्न सकिनेछ ।
गीतमा रेशम नेपकिङ्ग र मञ्जु थापा क्षेत्रीको अभिनय रहेको छ । गीतका लागि शब्द र संगीत निरज रास्कोटीको रहेको छ ।
यसैगरी गीतको भिडियोका लागि सुमित गुरुङ्गको निर्देशन, क्यामेरा र एडिटमा चानस पुन मगर रहेका छन् ।