दुर्गेश थापाको ‘बिर गोर्खाली (भिडियो सहित)


काठमाडौँ । दुर्गेश थापाको ‘बिर गोर्खाली ‘ सार्बजनिक पहिलो पटक रमेश प्रसाई संग दुर्गेश थापाले सहकार्य गरेको छ । आफ्नो देशको सिमा पराइ देशले मिचेको सम्बन्धलाई निकै खुलेर उठाएको छ । गायक तथा मोडल दुर्गेश थापाले । पछिल्लो समयमा एक पछि अर्को गीत नेपाली गीत संगीत छेत्रमा हिट दिएका गायक दुर्गेशको यो गीत बिर गोर्खालीले पनि एक पटक फेरी नेपाली दर्शकहरुको मनमा छाप पक्कै पनि छोड्ने छ ।
देश भरी हुने सांगीतिक कार्यकर्ममा महिनाको ३० दिननै बेस्त हुने दुर्गेश थापा यो गीत बाट पनि निकै आशा गरेका छन् । उक्त गीतमा शब्द र संगीत र सुरेश रानाको रहेको छ भने आवाज दुर्गेश थापाको रहेको छ । संगीत सयोजन साहश शाक्य र भिडियोमा छायाकन भने अर्जुन तिवारीको टीमले गरेको छ भने भिडियोको निर्देशक अहिलेको चर्चित निर्देशक शिब बि क को रहेको छ भिडियो सम्पादनमा मिलन बिश्वोकर्मा को रहेकको छ भने नेपाली संजालमा निकै रुचाएको बहु प्रतिभाको धनि रमेश पर्साइले पनि दुर्गेश थापालाई साथ दिएका छ ।
दुर्गेश थापा यस्तो कलाकार हुनकी नेपाली गीत संगीतलाइ माया गर्ने जति पनि दर्शक शोर्ता हुनु हुन्छ उहा हरुको मनले कस्तो संगीत खोज्नु भाको छ भनेर बुझ्नेकलाकार दुर्गेश थापा फेरी एक पटक जुर्मुराउदै छन् । पछिल्लो समयमा बिच बिचमा र दान आयो डन ले पुरै नेपाली सांगीतिक क्षेत्रनै हल्डाएको थियो ।