नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाज कर्णाली प्रदेश अध्यक्षमा कंडेल


सुर्खेत ।
दिपेन्द्र कंडेलको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सहितको नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाज कर्णाली प्रदेश गठन गरिएको छ ।

बुधबार वीरेन्द्रनगरमा भएको प्रदेश स्तरिय प्रथम अधिवेशनले कंडेलको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, द्वितिय उपाध्यक्षमा निलम खत्री, सचिवमा छविलाल खड्का, कोषाध्यक्षमा कुमारी शान्ति घिमिरे रेका छन ।
यसैगरी सदस्यहरुमा बालकृष्ण गिरी, नरेन्द्रबहादुर कठायत, जनकबहादुर थापा, करिस्मा परियार, गणेश तिरुवा, अंसिक पण्डित, दिपेन्द्रकुमार उपाध्याय, रुपकराज उपाध्याय, गणेश रावल, डवल तिरुवा लगायतका रहेका छन ।