जाने होईनत् । सामुदायीक होम स्टे सिम्तामा (भिडियो सहित)

सुर्खेत । सिम्ता गाउँपालिका रहेका नमुना उन्मुख बस्तीले होम स्टे ंचालनमा ल्याएका छन् । सिम्ता गाउँपालिका र नमुना समाज सुर्खेको अगुवाईमा गाउँपालिकाका चार वटा नमुना बस्तीहरुमा होम स्टे संचालनमा ल्याईएको छ ।
गाउँपालिकाका उक्त बस्तहिरुमा “सफा सुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बनाईदैछ ।
आफ्नो ठाउँलाई स्वच्छ, सफा, दिसा पिसाब मुक्त क्षेत्र र विषाधिमुक्त तरकारी तथा अर्गानिक खानेकुराको थालनी गर्ने तयारी गरेको सिम्ता गाउँपालिका वडा नम्वर ६ मा रहेको नमुना बस्ती तथा सामुदायिक होम स्टेका संयोजक जंग बहादुर विकले बताउनुभयो ।