सिद्धार्थ सनी रिसोर्ट प्रा. लि. सुर्खेतकाे २२ औँ बार्षिक उत्सवको फोटो फिचर

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा रहेको सिद्धार्थ सनी रिसोर्ट प्रा. लि. सुर्खेतले  िबहिबार विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २२ औँ स्थापना दिवस मनाएको छ ।

प्रा.लि.का जनरल म्यानेजर प्रदिप न्यौपानेका अनुसार सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी को २२ औँ बार्षिक उत्सव को अबसरमा कम्पनीकै प्राङ्गण मा रक्तदान, प्रसान्ती बृदा आश्रममा कम्मल तथा फलफुल बितरंण गर्नुका साथै सन २०१९ मा रेगुलर रुपमा कम्नीमा धेरै खर्च गर्ने संघ संस्था र व्यक्ति चयन गरि गिफ्ट समेत प्रदान गरिएको थियो ।

स्थापना दिवस मनाउदाको फोटो फिचर