चिङ्गाडमा १५ शैयाको अस्पताल शिलन्यास (फोटो फिचर)

सुर्खेत । चिङ्गाड गाउँपालिका वडा नम्वर ५ अवलचिङ्गमा १५ शैयाको अस्पतालकोे सिलन्यास गरिएको छ । प्रतिनिधीसभा सद्स्य ध्रुव कुमार शाहीद्वाले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा चिङ्गाड गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्द, उपाध्यक्ष्य मनमाया आचार्य लगाएको सहभागिता रहेको थियो ।