उर्जाशिल साना किसान कृषि सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न


सुर्खेत । उर्जाशिल साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
मंगलवार भएको साधारणसभा कार्यक्रममा प्रमुख अतिथी रहेका वीरेन्द्रनगर लगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लोक प्रशाद चालिसेले उर्जाशिल कृषि सहकारी समाजमा उर्जाशिल भई काम गरेको भन्दै छोटो अवधिमा सस्थाले राम्रो प्रगती गरेको भन्दै थप सुभकामना व्यक्त गरे । वडा संगको मन्वयमा काम गर्र्न पनी वडा सरकार तयार रहेको बताए ।
उहाँको सुझाव रहेको थियो ।
संस्थाकी उपाध्यक्ष ईन्द्रा कंडेलले प्रगती प्रतिवेदन प्रस्तुत गरेको संस्थाका प्रवन्धक तेज प्रशाद सापकोटाले जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथी पारश मणि मिश्र, सस्थाका अध्यक्ष टीका कुमारी खराल लगाएतको सहभागिता रहेको थियो ।