युवा संघ सुर्खेतको अध्यक्षमा राना

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ सुर्खेतको अध्यक्षमा राम बहादुर राना भुसाल चयन भएका छन् । लेकवेशी नगरपालिका वडा नम्वर ३ का जनप्रतीनीधी समेत रहेका राना खेल क्षेत्रमा पनी शक्रीय रहेका छन् । अध्यक्ष राना सहित ७३ जनाको नयाँ कार्य समिती बनाईएको छ ।