सुर्खेत । २०७५ साल पौष महिनामा कान्तिपुर बहुउद्देश्य सहकारी संस्था लि.ले एक शव बाहन खरिद ग¥यो । संस्थाले २५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको शव वाहनले सुर्खेत उपत्यका सहित...

सुर्खेत । चिङ्गाड गाउँपालिका–२ की ३९ वर्षीया लली जैसीको दिन खानेपानीको जोहो गर्दै बित्थ्यो । ‘घरनजिकै खानेपानी थिएन, गाउँका सबैले दुई घण्टा टाढाको खोलाबाट बोकेर ल्याउँथ्यौं’, उनले भनिन्, ‘दिनभर...

काठ्माडौ बैशाख भित्रै काठ्माडौ उपत्यकाको रिङरोडमा विद्युतिय गाडी गुड्ने भएको छ । सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाका अनुसार करिब ३ महिनादेखि नीतिगत अस्पष्टताको कारण थन्किएको २ वटा...

सुर्खेत । सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकामा साढे ८ करोडको लागतमा बृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ । चौकुने गापालिका वडा न ९ र १० अर्थात साविकको घाटगाउँमा...

काठमाण्डौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा रहेका खानीहरुको उत्खनन् गरिने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट तयार भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले...

सुर्खेत । सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुनःनिर्माणको काममा ढिलाई भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप गर्दासमेत काँक्रेविहार मन्दिर पुनःनिर्माणको काम अधुरो रहँदा सर्वसाधारण...

सुर्खेत अर्थमन्त्रालय राजस्व परामर्स समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रम एकपक्षिय भएको भन्दै सुर्खेत चेम्बर अफ कमर्स लगायतले बहिस्कार गरेका छन । आर्थिक वर्ष २०७६÷०७७ कोे बजेट तथा राजस्व...

नेपालगञ्ज । नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत...

सुर्खेत कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो विकासको आधार अर्गानिक कृषि भएको वताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले...

सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहहरुले भू–उपयोगसम्बन्धी कागजात पाएका छन् । विहिबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको हो...